Home » » कुमारी नायिकाहरु बिहे अघि नै कसरि भए गर्भवती ।

कुमारी नायिकाहरु बिहे अघि नै कसरि भए गर्भवती ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । हुन त फिल्मी दुनियामा तत्काल विहे र
तत्काल डिभोर्स सामान्य कुरा नै भैसकेको छ ।
डिभोर्स भन्दा पनि विवाह तत्काल हुने गरेको छ ।
यसको कारण यो पनि होकी नायिकाहरु विहे
भन्दा पहिले नै गर्भवती बन्नु । हामी तपाईंलाई यस्तै
नायिकाहरुका बारेमा जानकारी दिदै छौं कि,
जो विहे भन्दा पहिले नै गर्भवती भएका थिए ।

श्रीदेवीः

श्रीदेवी यस्ती नायीका हुन्, जस्ले आफु
विहे भन्दा पहिले नै
गर्भवती भएको खुलासा गरेकी थिइन् ।
उनको निर्माता बोनी कपुरसँग सम्बन्ध
राखेकी थिइन्, विहे गरेको केहि महिनामै उनले
छोरी जन्माइन ।

सारिकाः

सारिका अभिनेता कमल हसनका साथ
सम्बन्धमा रहिन् । कमलले आफ्नी श्रीमती वाणीसँग
सम्बन्ध विच्छेद गरिसकेका थिए । सारिकाले विहे
भन्दा पहिले नै छोरी श्रुतीको जन्म भैसकेको थियो ।

कोकण सेन शर्माः

कोकण सेन शर्माले
अभिनेता रणवीर शैरीसँग डेटीङ सुरु गरेकी थिइन् । सन्
२०१० मा उनीहरुले अचानक विवाह गरे । विहेको ५
महिना नबित्दै घोर्ले छोरो जन्माइन् ।

अमृता अरोडाः

अमृता अरोडाको व्यापारी शकील लदकसाग लभ
परेको थियो । त्यस बेला उनी गर्भवती भइन् । उनीहरु
दुवैले विना अलमल विहेको फैसला गरे । हतार हतार
विहे गरेका उनीहरुले केहि समयमै बच्चा जन्माए ।

सेलिना जेटलीः

सेलिना जेटलीले
पनि व्यापारी पीटर हागसँग दुवइमा गुपचुप विहे
गरिन् । उनी विहेपहिल्यै गर्भवती भैसकेकी थिइन् ।
उनले विहे गरेको सात महिना नवित्दै
जुम्ल्याहा सन्तान जन्माइन् ।

अनुष्का शंकरः

प्रसिद्ध सितारबादक अनुष्का शंकर
वेलायती फिल्म
निर्माता जो राइटसँगको डेटिङका क्रममा गर्भवती भएकी थिइन्
। जव उनलाई आफु गर्भवती भएको थाहा भयो, उनले
तत्काल विहे गरिन् । विहे गरेको ८ महिनामा उनले
पनि बच्चा जन्माइन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved