Home » , » अन्तिम इच्छा पूरा गर्न लोग्नेको शवसँग सम्भोग....

अन्तिम इच्छा पूरा गर्न लोग्नेको शवसँग सम्भोग....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कहिलेकाहीँ केही यस्ता अनौठा घटनाहरुको बारेमा सुनिन्छ,
जो पत्याउनै गाह्रो हुन्छ । यस्तै
एउटा घटना भएको छ जिम्बाबेमा । जिम्बाबेकी एक
महिलाले आफ्नो श्रीमानको शवसँग सम्भोग
गरेकी छिन् ।
ती महिलाले लोग्नेको लास
राखिएको कफिनभित्रै पसेर लोग्नेको शवसँग सेक्स
गरेकी हुन् ।
सारा सिमिराइ नामकी ती महिलाले
लोग्नेको अन्त्येष्टि गर्नुअघि लास
राखिएको बाकसभित्र पसेर त्यस्तो कर्म गरिन् ।
ती महिलाले लोग्नेको शवसँग सम्भोग गर्नुको खास
कारण रहेको जिकिर गरेकी छिन् । आफुले
आफ्नो लोग्नेको अन्तिम
इच्छा पूरा गरिदिनका लागि त्यसो गरेको उनको भनाइ
छ । आफ्नो लोग्नेको अन्तिम
इच्छा भनेको गाडिनुअघि श्रीमतीसँग सम्भोग गर्नु
रहेको उनले खुलास गरेकी छिन् ।
स्मरण रहोस् ती महिला केही समयपहिले
आफ्नो लोग्ने छाडेर पोइल गएकी थिइन् । पोइल
गएको केटाले समेत आफुलाई
छाडेपछि उनी आफ्नो भुतपुर्व
लोग्नेको घरमा फर्किइन् । पोइल
गएकी श्रीमती घरमा फर्किएसँगै
उनका लोग्नेको मृत्यु भएको थियो ।
मर्नुभन्दा पहिले ती पुरुषले
श्रीमती साराको नाममा एक चिठी लेखेका रहेछन् ।
उक्त चिठीमा उनले आफ्नो लासलाई
गाड्नुभन्दा पहिले आफ्नी श्रीमती साराले आफुसँग
सम्भोग गरुन् भन्ने आफ्नो अन्तिम
इच्छा रहेको लेखेका थिए ।
लोग्नेको अन्तिम इच्छा पूरा गरिदिन सुरुमा त
सारा हिच्किचाइन् । तर लोग्नेका घरपरिवार र
आफन्तले कर गरेपछि उनी लास राखेको बाकसभित्र
छिरिन् र लोग्नेको लाससँग सम्भोग गरिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved