Home » , » ‘मलाई जतिवेला पनि सेक्स चाहिन्छ...!’ लेखेपछि...के भयो?

‘मलाई जतिवेला पनि सेक्स चाहिन्छ...!’ लेखेपछि...के भयो?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक
वालमा लेखिन ‘म एकदम सेक्सी छु । मलाई
जतिवेला पनि सेक्स चाहिन्छ.....!’ अर्धनग्न
तस्विर अनि यस्तो स्ट्याटस !
पश्चिमी मुलुकतिर समाज उदार छ र
यस्ता कुरा चल्दा हुन । तर हामीकहाँ,
त्यो पनि नेपाली सेनाजस्तो फलामे
अनुशासनमा बस्नुपर्ने
निकायमा युवतीको कुरा !
भन्नेले नै आफूलाई कामुक भन्दै
यौनआशंक्ति देखाएपछि त्यसमा कति र
कस्ता कमेन्ट आए होलान, अनुमान गर्नुस त ।
व्यारेकका मेजरले सोधे, ‘यो के
तमासा गरेको ?’ बिचरी लालकुमारी (नाम
परिवर्तन) थापा छाँगाबाट खसेझैँ भइन ।
आफ्नो अकाउण्ट खोलेर हेरिन ।
वालमा राखिएको फोटो र स्ट्याटस
देखेपछि एकछिन त बेहोसै भइन । र, होस
खुलेपछि बेलिविस्तार लगाउँदै भनिन
‘यो काम त्यही आवाराको हो सर ।’
यसरी सैनिक युवतीको फेसवुकमा उनकै अर्धनग्न
तस्वीर र यौनका कुरा पोष्ट भएपछि अहिले
एक
जनाठिटाहनुमानढोकाकोहावाखाइरहेकाछन्
। उनी हुन नुवाकोट तारुका गाविसका २४
वर्षीय प्रल्हाद अधिकारी ।
परापूर्वककालदेखि गोरु जुधाउने
गरिएको गाउँ हो तारुका । तर,
यतिबेला गोरु हैन,
ठिटाठिटीको मायाप्रेम
जुध्दा समस्या आयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved