भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ
। पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान
श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन
सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने
स्वभावका हुन्छन् ।पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् ।
उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक
चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन
सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१. तपाईलाई छुने बहानामा नजिक हुनुः
महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई
छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु
खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने
पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु
च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२. नजिक भएर लामो लामो स्वास फेर्नु :
यदि स्त्रीले तपाइँको नजिक भएरलामो लामो र गहिरो स्वास लिइरहेको
अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ
भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु
उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय
महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेतगर्छन् ।

३. एकान्त होस भन्ने चाहेमा :
यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस्
भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने
उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४. अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु :
स्त्रीले शारीरिक सम्बन्ध राख्न
चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश
महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार
रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५. अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखेमा :
यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर
गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई
तपासँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा
बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न
थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

0 comments:
Post a Comment