भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अमेरिकाको सिकागोमा रहेका डाक्टर म्याथ्यू
भ्यालेन्टले
आफ्नो डाक्टरी जिवनकै
सबैभन्दा अनौठो घटना आत्मसात गरे
केही दिन पहिले । जब हातमा लिंग टाँसिएको युवक
उपचारको लागि आकस्मिक कक्षमा आइपुग्यो तब
उनी अचम्ममा परे ।
वास्तवमा ती युवकले
रातमा आफ्नी श्रीमतीसँग सम्भोग
गर्ने बेलामा लुबि्रकेन्ट भनेर भुलबस हातमा सुपर ग्लू
हालेर
लिंगमा दलेका कारण यस्तो भवितव्य
भएको थियो । सुपर ग्लू ले हात र लिंग
टाँसिएपछि उनी इन्तु र चिन्तु त भए नै
उनकी श्रीमती पनि अताल्लिइन् ।
टिएलसी टेलिभिजन च्यानलमा प्रशारण हुने चर्चित
कार्यक्रम
सेक्स सेन्ट मी टू दी इ आर मा डाक्टर म्याथ्यूले
यो अनौठो घटनाबारे वर्णन गरेका छन् ।
यो शो शनिवार प्रशारण हुँदैछ ।
उनका अनुसार ती युवकले राति ओछ्यान
छेवैँको स्टाण्डमा सुपर
ग्लुले अठ्याएर मैनबत्ति ठडाए ।
रातमा बाल्नुपर्ला भनेर उनले
मैनबत्ती ठडाएका थिए । मैनबत्तीमा सुपर ग्लू
टाँसेसँगै उनले सुपर ग्लू को बट्टा पनि त्यहीँ नै राखे
जहाँ सेक्स गर्दा यौनांगमा लगाउने
लुबि्रकेन्टको बट्टा पनि थियो । जब
उनी बत्ति निभाएर श्रीमतीसँग
सम्भोग गर्ने कार्यमा लागे तब उनले
यौनांगमा लुबि्रकेन्ट लगाउन चाहे । उनले
ओछ्यान नजिकैको बट्टाबाट लुबि्रकेन्ट ठानेर सुपर
ग्लू हातमा खन्याए र
लिंगमा दले । उनी त्यसबेला झसँग भए जब लुबि्रकेन्ट
ठानेर
लिंगमा दलेको चिज त सुपर ग्लू रहेको थाहा पाए र
उनको हात र लिंग
चपक्कै टाँसियो र हात फुत्काउनै सकेनन् ।
हातमा थुप्रै ग्लू खन्याएर लिंगमा लपक्कै
लाएका कारण हात र लिंगको धेरै
छाला एक आपसमा टाँसिएको डाक्टरले
बताएका छन् । उनको पूरै हत्केला र
औँला लिंगमा टाँसिएको अवस्थामा थियो ।
उनले हात र लिंग छुट्टाउनका लागि नङ पालिस
हटाउने झोल,
तातो पानी लगायतका केही समय लाग्ने
विधि अपनाउनका लागि आग्रह गरे । तर
श्रीमती चाहीँले छिटै हात र
लिंग छुट्टाउने उपाय अपनाउन आग्रह गरिन् । त्यसैले
डाक्टरले
छिटो विधिद्धारा ती युवकको हात र लिंग
छुट्टाइदिए । आखिर के
थियो त त्यो विधि ? यो अहिले खुलाइएको छैन र
टेलिभिजन कार्यक्रममै
त्यसको रहस्य खोलिने बताइएको छ।

0 comments:
Post a Comment