Home » » को हुन् यी ७५ बर्षीया वृद्धा बलात्कार गर्ने ?

को हुन् यी ७५ बर्षीया वृद्धा बलात्कार गर्ने ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बनेपा, २९ मंसिर–जिल्ला अदालत काभ्रेले ७३ वर्षीया वृद्धालाई
बलात्कार गर्ने एक जनालाई सोमबार पाँच वर्ष कैद र ५० हजार
जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद
बास्तोलाको इजलासले गोकुले गाविस–७ बस्ने ४५ वर्षीय उत्तरमान
घलानलाई सो कैद र जरिवानाको फैसला गरेको अदालतका श्रेष्तेदार
हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
घलानले सोही गाविसस्थित राजीडाँडाको जङ्गलमा गत साउन २३
गते वृद्धालाई बलात्कार गरेका थिए । पीडित वृद्धाले आफूलाई
बलात्कार भएको भन्दै गत साउन ३० गते प्रहरीमा जाहेरी दिएको र गत
भदौ १६ गते जिल्ला अदालत
काभ्रेमा जर्बजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved