भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
संस्करण आगामी फागुनमा हुने भएको छ ।
बिहीबार एक बिज्ञाप्ती जारी गर्दै आयोजक
एक्सपोज नेपालले
प्रतियोगिताको जानकारी दिएको हो ।
फागुनमा आयोजना हुने यसवष मिष्टर नेपाल
प्रतियोगिताका लागि आयोजकले आवेदन समेत
खुला गरेको छ ।
युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै
समाजमा जिम्बेवार नागरिक बनाउन
यो प्रतियोगीता आयोजना गर्न
लागिएको आयोजक संस्था एक्सपोज
नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास
अभिवृद्धी, क्षमता उजागर लगायत
नेतृत्वदायी क्षमताको आवश्यकताको महसुसगरी सोही
त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज
उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडी वढाउन
प्रतियोगीताले सहयोग पुर्याउने बिश्वस
आयोजकको छ ।
१८ बर्ष देखि ३५ बर्ष ननाघेका जुनै पेसामा पनि आवद्ध
युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन
पाउने छन् । देशका प्रमुख शहर काठमाडौ ,पोखर,
बिराटनगर, चितवन, धरान लगायतका स्थानबाट
पहिलो चरणको अडिसन हुनेछ ।
पहिलो चरणको अडिसनबाट छानिएर
आएका प्रतियोगीलाई अन्तिम
सपर्धाका लागी स्विमिङ, फुटबल, रक क्लाइसम्बङग,
समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व
विकास, पब्लिक स्पिकिङग, गुरमिङग, मेकअप, ड्रेसवेयर
जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण
दिइने छ ।
प्रतियोगिताको आवेदन फारम आइतबारदेखि वितरण्ँ
हु“दैछ । सहभागि हुन चाहनेले कुपन्डोल स्थित एक्सपोज
नेपाल डटको कार्यलय तथा वेवसाइटबाट
सहभागीता जनाउन सक्नेछन् ।
प्रतियोगीतामा शिर्ष सहित १६ विभिन्न
विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगीताको बिजेताले शिर्ष
उपाधिका चलचित्र ,म्युजिक भिडीयो अभिनय
अवसरका साथै बिभिन्न पुरस्कार पाउने बताइएको छ ।
0 comments:
Post a Comment