भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आफ्नो आगामी सिनेमाको बारेमा बोल्दै कपिल भने, ‘अब्बास मस्तानको निर्देशनमा बन्न लागेको मेरो पहिलो सिनेमा ‘किस किसको प्यार करु’ एउटा हाँस्य चलचित्र हो। यस सिनेमामा मेरा तीनवटी श्रीमति हुनेछन्। यो एउटा पूर्ण पारिवारिक सिनेमा जसमा म स्मार्ट देखिएको छु।’
0 comments:
Post a Comment