Home » » मोदीलाई हराउँदा सन्नी लियोन मख्ख....

मोदीलाई हराउँदा सन्नी लियोन मख्ख....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– पोर्न स्टार सन्नी लियोनले भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीलाई हराएकामा ‘गौरवान्वित महसुस’ गरेको बताएकी छन् ।
सन् २०१४ मा गुगलले सार्वजनिक गरेको सूचीमा सन्नीले मोदीलाई
उछिन्दै पहिलो स्थान ओगटेकी थिइन् । मोदी दोस्रो नम्बरमा छन् ।
गत वर्ष गुगलमा उनलाई खोज्नेहरुको ओइरो नै लाग्यो ।
आफ्नो फिल्म वन नाइट स्ट्यान्डको प्रमोसनमा रहेकी सन्नीले भनिन्
बीबीसीसँग कुरा गर्दै भनिन, ‘पहिलो नम्बरमा आउन पाउँदा म
गौरवान्वित महसुुस गर्दैछु । यति ठूला व्यक्तिका साथ लिस्ट सेयर गर्नु
ठूलो सम्मानको कुरा हो । तर मलाई विस्वास छ आगामी वर्ष
मोदीजी यस लिस्टमा पहिलो नम्बरमा हुनुहुनेछ ।’
भारतमा आफ्नो छवि धुमिल भएको भन्दै उनले
आफ्नो छवि त्यस्तो नभएको जिकिर गरिन् । लियोन भन्छिन्,
‘नयाँ वर्षमा मलाई धेरै नै सामाजिक हुनुपर्नेछ । म मानिसहरुलाई भेट्ने र
कुरा गर्ने प्रयासलाई बढाउन चाहन्छु ।’
आफ्नो बारेमा मानिसहरु जान्न सारै उत्सुक भएको भन्दै उनले भनिन्,
‘मानिसहरु मेराबारेमा धेरै जानकारीहरु लिन उत्सुक हुन्छन् तर
मेराबारेमा प्रयाप्त जानकारी नहुनाले मानिसहरु सायद गलत
धारणा बनाउँछन् ।
तर यो उनीहरुको गल्ती होइन । अब म आफ्ना प्रशंसकहरुसँग धेरै घुलमिल
हुनेछु ।’
‘वन नाइट स्ट्यान्ड’सँगै उनको ‘मस्तीजादे’ र ‘टीना एण्ड लोलो’ भन्ने
फिल्म आउँदै छन् ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved