भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
न्युयोर्क । अमेरिककाे लास भेगासमा एउटा अनाैठाे रेस्टुरेन्ट रहेको छ । यो रेस्टुरेन्टको नामै हार्ट एटेक ग्रिल राखिएको छ । यहाँ वेटरलाइ नर्स, कस्टोमरलाइ पेसेन्ट र अर्डर लिस्टलाइ प्रेस्क्रिप्सन लिस्ट भनिन्छ । सन् २००५ मा स्थापना भएको यस रेस्टुरेन्टमा हरियो खाना पाइदैन ।-एजेन्सी

0 comments:
Post a Comment