भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । यो फोटो देखेर तपाइलाइ घिन लाग्न सक्छ । यस्तो लाश पनि कही खाइन्छ भन्ने लाग्न सक्छ । तर यो लाश होइन, ब्रेडबाट बनेको कलाकृति हो । जसलाइ तपाइ सहजै खान सक्नुहुन्छ ।
थाइल्यान्डका फाइन आर्ट विद्यार्थी किटीवाक युनारोमले यी कृति बनाएका हुन् । उनका बुवा बेकरी व्यवसायी हुन् । परम्परागतभन्दा फरक तरिकाले उनले ब्रेड बनाएकाे बतााए । यसमा उनले ब्रेडसँगै आँटा, किसमिस, काजु र चकलेटसमेत मिसाएका छन् ।
बडी बेकरी नााम दिइएको ब्रेड थाइल्यान्ड अाउने पर्यटकले अधिक मनपराएको बताइएको छ ।

0 comments:
Post a Comment