Home » » 'दलहरुले नसकेर होइन नचाहेर सहमति नभएको’- सभामुख नेम्वाङ

'दलहरुले नसकेर होइन नचाहेर सहमति नभएको’- सभामुख नेम्वाङ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, पौष २५ । संविधानसभा अध्यक्ष
सुवास नेम्वाङले दलहरुले नसकेर
भन्दा पनि नचाहेर सहमति नगरेको आरोप
लगाएका छन् ।
माघ ८ भित्रै संविधान जारी गर्न माग
राखेर पेशागत महासंघ (पापड) ले
दिएको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले
दलहरुबीच तत्काल सहमति बने अझै पनि माघ ८
भित्रै संविधान जारी हुनेसम्भावना रहेको बताए ।
उनले दृढ इच्छाशक्तिका साथ माघ देखाउन दलहरुलाईआग्रह गरे । विभिन्न पेशागत संघ
संस्थाको साझा संस्था पापडले माघ आठ
भित्रै संविधान जारी गर्न माग राखेर शीर्ष
नेता र सभाध्यक्षको ध्यानाकर्षण गराउँदै
आएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved