Home » » अव बलिउडमा सन्नी लियोनको अश्लिल चलचित्र....

अव बलिउडमा सन्नी लियोनको अश्लिल चलचित्र....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी ।.बलिउड अभिनेत्री बनिसकेकी पूर्व पोर्न स्टार सन्नी लियोन अव ट्रिपल एक्स अर्थात अश्लिल
चलचित्र नामको एक चलचित्रमा अभिनय गर्ने
भएकी छिन् । चर्चित सिरियल प्रोड्युसर एकता कपुरले सन्नीलाई लिएर ‘ट्रिपल एक्स’ नामक चलचित्र बनाउन लागेकी हुन् । जसमा सन्नी लियोनको प्रमुख भूमिका हुनेछ । यो चलचित्र एकता ब्यानरमा बन्ने र सुजोए घोषले निर्देशन गर्ने बताइएको छ । सन्नी लियोनले यस
अघि नै बलिउडमा जिस्म टू, रागिनी एमएमस
जस्ता चलचित्र गरिसकेकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved