Home » » किन नांगिए यी आमा छोरी ?

किन नांगिए यी आमा छोरी ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– बेलायतकी एक वृद्घ महिलाले सामाजिक
कार्यका लागि चन्दा संकलन गर्न भन्दै आफूलाई
निर्वस्त्र पारेकी छन् । चन्दा संकलन गर्न ७४
वर्षकी बार्बरा स्टेभेन्स निर्वस्त्र प्रस्तुत भएकी हुन्।
उनले रेस्क्यू क्यालेन्डरका लागि आफ्नो नांगै तस्वीर
खिचाएकी हुन् ।
उनले यस अघिपनि तीन पटक क्यालेन्डरका लागि नांगै
तस्वीर खिचाएकी थिइन् । सन् २००५
मा उनको पहिलो पटक नग्न तस्वीर खिचाएकी थिइन्
। सन् २००७ र २००९ मा पनि उने आफ्नो नांगो तस्वीर
खिचाएकी बताइएको छ । बार्बाराकी छोरीले
पनि च्यारिटीका लागि क्यालेन्डर मै
नांगो तस्वीर खिचाएकी छिन् ।
यसरी नांगो तस्वीर आएपछि करिव ५५ लाख
चन्दा संकलन समेत भएको छ ।
बार्बरा बेलायतका प्रभावशाली नेता निगल
फारेजकी आमा हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved