Home » , , » १६ बर्ष मै सेक्सको स्वाद चाखे , सम्भोग गरेकै संग बिबाह गर्नै पर्छ भन्ने छैन : अप्सना

१६ बर्ष मै सेक्सको स्वाद चाखे , सम्भोग गरेकै संग बिबाह गर्नै पर्छ भन्ने छैन : अप्सना

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कोठा भित्र अर्ध नग्न अबस्थामा नेपाली नायिका । नाम अप्सना थापा । ‘द रियल हिरो’ की नायिका ।
पातलो कपडा, ह्रिष्ठ पुष्ट अंग–प्रत्यअंग र कामुक
मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । ‘वेड सिन दिन सक्नु हुन्छ ?’ उनले मुस्कुराउँदै भनिन् ‘ कति चाहिन्छ ?’ जवाफ पाइन ‘बोल्डसिन’ । उनले
त्यसपछि कोठको चुक्कुल लगाउन आग्रह गरिन् । लगतै उनले आफ्नो कपडा तानेर फालिन र भनिन् ‘यति सम्म देखाउन सक्छु ।’ झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् । सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो– ‘किन ढाँट्नु धेरै पहिले गरि सक्या छु ।’ फेरी अर्काे प्रश्न कति वर्षको उमेरमा ? उनले सजिलै जवाफ दिइन ‘१६ वर्षमा ।’ उनले
पहिलो सेक्सको अनुभुती रमाइलो भएको सुनाइन । र
मन्द मस्कानमा भनिन ‘पहिलो पटक न हो धेरै
थाहा थिएन तर रमाइलो हुँदो रहेछ । उनले
पहिलो सेक्सनको अनुभुति दिन केटा साथीसँग भने
विवाह नगर्ने बताइन । उनले भनिन् ‘जवानीले
मागेका बेला मन परेको ब्यक्तिसँग सेक्स हुन, जति सँग सेक्स भयो त्यतिसँग विवाह गर्ने कुरा भएन ।’ उनले थपिन ‘अँह त्यो सँग अहिले विवाह गर्दिन ।
उनी स्याङ्गजाकी चेली हुन् । ‘द रियल हिरो’ र
आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५०
वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले
अभिनय गरी सकेकी छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved