भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर
ल्याएको छ । उक्त अध्यनले यौन सम्बन्ध राख्दा डगी स्टाइल.अर्थात पुरुषले पछाडीबाट गर्ने र महिला माथि चढ्ने उमन टप पोजिसन घातक हुन सक्ने देखाएको हो । एडभान्सेज इन युजर्ली मा प्रकाशित
यो अध्यनका अनुसार 'उमन अन टप' अर्थात
स्त्री पुरुषको माथि चढ्ने आसन र 'काउगर्ल' अर्थात
डगी पछाडीबाट पुरषले गर्ने यौन सम्ब्ध खतरनाक हुन
सक्ने देखाएको हो । यो शोधलाई मान्ने हो भने
संसारमा पुरुषलाई सबै भन्दा बढी हुने यौन संक्रमण उमन अन टप अर्थात स्त्री माथिचढ्ने आसनका कारण हुने गरेको छ । त्यस्तै डगी स्टाइल
पनि पुरुषका लागि घातक हुने देखिएको छ ।
पुरुषको यौनाङ्गमा फ्याक्चर गराउन
यो पोजिसनको सबैभन्दा बढी भूमिका रहने
अध्यनको दावी छ । तर मसिनरी अर्थात पुरुषमाथि चढ्ने आसन सबै भन्दा सुरक्षित हुनु पर्छ भन्ने भ्रममा पनि नपर्नुस् । यसका कारण पनि पुरुष यौनाङ्गमा फ्याक्चर हुन सक्ने अध्यनको निष्कर्ष छ । १३ वर्ष लामो अध्यन पछि यो निष्कर्ष निकालिएको हो ।
यो अनुसन्धानमा संलग्न चिकित्सकहरुले ब्राजिलका ३ अस्पतालमा विभिन्न यौनअंग सम्बन्धी समस्या लिएर आएका विरामीमाथि अनुसन्धान गरेका थिए ।
0 comments:
Post a Comment