Home » , » कलेज लाइब्रेरीमा पोर्न भिडियो बनाउँदा विद्यार्थी पक्राउ ( भिडियो सहित)

कलेज लाइब्रेरीमा पोर्न भिडियो बनाउँदा विद्यार्थी पक्राउ ( भिडियो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ओरेगन,माघ –  युनिभर्सिटीको लाइब्रेरीमा आफ्नो स्तन देखाउँदै पोर्न जस्तै भिडियो बनाएको अरोपमा एक १९ वर्षीय किशोरी पक्राउ परेकी छिन् । उक्त
भिडियो अनलाइनमा आएपछि सार्वजनिकरुपमा अश्लिलता फैलाएको आरोपमा केन्ड्रा सन्डरल्याण्ड
पक्राउ परेकी हुन् । उनीविरुद्धको आरोप पुष्टि भएमा उनलाई १ वर्षसम्म जेल सजाय हुनसक्छ । २ लाख ५० हजारभन्दा बढी पटक सेयर गरिएको उक्त भिडियोमा कलेजको व्यस्त लाइब्रेरीमा एक युवतीले स्तन देखाइरहेको छ । न्युयोर्क डेलीका अनुसार उक्त भिडियो रेप्टक्यामस नामक वयस्क साइटको नाममा रजिस्टर गरिएको छ । ओरेगन स्टेट प्रहरीका अनुसार सन्डरल्याण्ड उक्त युनिभर्सिटीकी पूर्व विद्यार्थी हुन् । युनिभर्सिटीका प्रवक्ता स्टिभ क्लार्कका अनुसार सन्डरल्याण्ड ह्युमन डेभलप्मेन्ट र फेमिली साइन्स प्रोगामका लागि भर्ना भएकी थिइन् ।
भिडियो गत वर्ष खिचिएको उनले बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved