Home » , » ४ जना युवकलाई यसरी कुकुरझैँ हिँडाइन ३ वटा वक्षस्थल भएकी युवतीले....

४ जना युवकलाई यसरी कुकुरझैँ हिँडाइन ३ वटा वक्षस्थल भएकी युवतीले....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


आफ्ना ३ वटा वक्षस्थल
भएको भनि गएको सेप्टेम्बरमा इन्टरनेटमार्फत
सार्वजनिक गरेसँगै चर्चामा आएकी एक महिलाले
फेरि अर्को रोचक हर्कत गरेर चर्चा कमाएकी छिन् ।
२० हजार अमेरिकी डलर खर्च गरि तेश्रो वक्षस्थल
प्रत्यारोपण गरेको दाबी गर्ने ती युवतीले ४
जना युवकलाई अर्धनग्न बनाएर कुकुरजस्तै
हिडाएकी छिन् ।
आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम
एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे
बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई
व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर
हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१
वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले
मुखमा मास्क लगाएका छन् ।
यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर
खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल
बनेको छ । उनले त्यस क्रममा चिच्याएर
ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत
सुनिन्छ । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले
टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved