Home » » यौन अड्डाबाट नेता नै रंगेहात पक्राउ परेपछि…

यौन अड्डाबाट नेता नै रंगेहात पक्राउ परेपछि…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारतीय प्रहरीले गोमतती नगरको इलाहवाद
विकास प्रधिकरणमा चलाइएको यौन
अखडा बाट बहुजन समाज पार्टीका एक
नेता तथा कलेज प्रबन्धक
सहित आठ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई आपक्तिजनक अवस्थामा प्रहरीले
पक्राउ गरेको थियो । पुलिसले हाईप्रफाईल
व्यक्तिहरुलाई यौन कार्यमा संलग्न
भएको आरोपमा समाउन गोप्य स्टिंग अप्रेसन
गरेको थियो ।
यौन गतिबिधि सत्तचालन गर्दे आएकाहरुलाई
पक्राउ गर्दा प्रहरीले महंगा गाडी, मोवाइल
फोन, अशिलल सिडी लगायतका सामान
बरामद गरेको जनाएको छ ।
यसएसपी यशस्वी यादवका अनुसार हाई
प्रोफाइल मानिसहरु यौन कायृमा जाने
गरेको सूचनाको आधारमा प्रहरीले एक युबकलाइृ
ग्राहकको रुपमा त्यस स्थानमा पठाएर
गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बहुजन समाज
पार्टीका मोहनलाल गञ्जका नेता एमपी सिंह
आइएमआरटी कलेजका प्रबंधक अनुराग सिंह
तथा अन्य उच्च तथा घरानिया व्यक्तिहरु
रहेका छन् । पक्राउ
परेका नेता सिंहलेको प्रहरी संग
झगडा तथा बिबाद भएको प्रहरीले जनाएको छ
त्यस पछि प्रहरीmले
उनको साथमा रहेको गाडीलाई
नियन्त्रणमा लिएको छ । एक महिनाको एक
लाखमा भाडामा लिएको उक्त घरमा यौन
धन्दा चलाएको आरोपमा प्रहरीले
त्यसका सञ्चालकलाई समेत पक्राउ
गरेको जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved