भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जानकारीहरु ह्याकर्सले लिएको कुरा बाहिर आउने
गरे छ । तर अब तपाईको फोनको जासुसी हुन नसक्ने
भएको छ ।
यदि कसैले यस्तो गर्ने कोशिश गरेमा तपाईलाई तुरुन्तै
जानकारी हुनेछ । तपाईलाई पत्याउन
गाह्रो पर्ला तर यो सत्य हो , यस्तो भने
एपको माध्यमबाट हुने भएको हो ।
स्नूपस्निच नामको एपले आईएमएसआई (इन्टरनेशनल
मोबाइल सब्सक्राइबर आइडेन्टीटी) कसैले जासुसी गरे
नगरेको पत्ता लगाउने बताएको छ
एक सेक्युरिटि एक्सपर्टका अनुसार स्नूपस्निच
नामको एपले आईएमएसआई क्याचर्सको पत्ता लगाउछ र
स्मार्टफोन यूजर्सलाई उनीहरुको फोनबाट
निजि जानकारी अन्यत्र यसरी जाँदैछ भनेर सावधान
गर्छ ।
फोनको जानकारी कसैले कुनै वैध टावरबाट एकत्रित
गरिरहेको छ भन्ने कुरा यो एपले उक्त
सिग्नलको स्क्यान गरेर पत्ता लगाउने बताएको छ
अहिले भने यो एपले एन्ड्रोयड ह्यान्डसेटबाट मात्र
काम गर्ने बताइएको छ । जस्तै सोनी, सामसुङ
ग्यालेक्सी आदिबाट । अहिले भने
यो भन्दा बढी जानकारी दिइएको छैन ।
0 comments:
Post a Comment