Home » » मेरो स्तन ठुलो छ, मेरो नदेखिए के लोग्ने मान्छेको देखिन्छ त?

मेरो स्तन ठुलो छ, मेरो नदेखिए के लोग्ने मान्छेको देखिन्छ त?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मेरो स्तन ठुलो छ, अलिअलि त देखिहाल्छ नि ! :
यसो भन्छिन ज्योति मगर यतिबेला गायिका
ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा
ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका
ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण
नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो
र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’
नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाता
प्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’
कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका
लागि पुगेकी थिइन् ।
उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू
ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली
नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा
ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत
पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका
बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि
ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको
त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ?
लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर
मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’
ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै
‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने
दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव
राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा
नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका
बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले
एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज
देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने
गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो
‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको
बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी
समेत गरेकी छन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved