भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं ।
यौनसम्पर्कका समयमा कहिलेकाही अनौठा अर्थात
नसोचेका घटना घट्न सक्छन् ।
यौनसम्पर्क गर्न शारिरीक र मानसिक रुपमा तयार
भएका मानिसमा पनि यस्ता घटना हुन सक्छन्
बेलायतको येल
विश्वविद्यालयकी प्रवक्ता मेरी जेनका अनुसार
सम्पर्क गर्दागर्दै योनी सुख्खा हुनु सामान्य
कुरा भएको बताएकी छन् । ३३ प्रतिशत
महिलामा योनी सुख्खा हुने सर्भेक्षणले देखाएको छ ।
हफिंगटन पोष्टले बताएअनुसार महिलाले यौनसम्पर्क
सुरु गरेको एक दुई मिनेटमा नै अनुभव गर्न सक्छन् की आनन्द
या पिडादायी बन्दै भनेर ।
यौनसम्पर्क गर्दैगर्दा महिलालाई पिसाब आउन
खाजेको भान पर्न सक्छ तर त्यो चरम
उत्तेजनामा पुगेको संकेत भएको अध्ययनले देखाएको छ ।
महिलाले सम्पर्कको समयमा आवाज निकाल्ने गर्छन् ।
यो उनीहरुले आफ्नो पार्टनरलाई
क्लाइमेक्समा पुर्याउन निकालेको आवाज हो । न
की कुनै पीडा महसुु गरेर निकालेको आवाज हो ।
एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment