भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाली समाजमा छोरा पाउने की छोरी ?
अब तपाईंकैहातमा ! पुरातन कालदेखि चल्दैआएका
केही त्यस्ता भनाई छन्, जुनविज्ञानले
प्रमाणित गरेको थिएन । तर, अब भने
नेपाली समाजको पुरानो भनाईलाई विज्ञानले
पनि प्रमाणित गर्न थालेको छ ।
नेपाली समाजमा चल्दै आएका पुराना भनाइहरु जस्तै–
खुर्सानी ओसिए पानी पर्छ, भ्यागुतो चलाए
छाला चिलाउँछ, गर्भवती महिलाले दुध धेरै खाए
बच्चा सेतो जन्मन्छ, त्यस्तै केरा टन्न खाए
छोरा जन्मन्छ, लगायतका कुराहरु विज्ञानले
प्रमाणित गरेको थिएन ।
अहिले भने यी कुराहरु मध्ये केही कुरालाई विज्ञानले
प्रमाणित गर्न थालेको छ । उसो भए
गर्भवती महिलाले टन्न केरा खाने गरे छोरा नै जन्मन्छ
त ? यो विषयमा अक्सफोर्ड
विश्वविद्यालयका प्रोफेसरहरुले अन्धविश्वास तोड्ने
नियतले एक समुह बनाएर अध्ययन गरेका थिए।
यो अध्ययनका लागि उनीहरुले ७ सय ४०
गर्भवती महिलाहरुलाई सहभागी गराएका थिए ।
अध्ययनमा सहभागी मध्ये जस जसले धेरै
केरा रक्यालोरी युक्त खाना खाएका थिए उनीहरु
सबैले छोरा जन्माए ।
वैज्ञानिकहरुका अनुसार केरामा धेरै
मात्रामा पोटासियम पाइन्छ, जसले लिंगको लम्बाइ
बढाउन मद्दत गर्दछ । र उनीहरुको निष्कर्ष के छ भने
केरा खानेको छोरा जन्मने सम्भावना ५५ प्रतिशत
रहन्छ । अतः छोराको चाहना हुनेले
गर्भवती हुँदा जतीसक्दो धेरै केरा खानु नै उपयुक्त हुने
देखिन्छ ।

0 comments:
Post a Comment