Home » , » बागबजारमा आगलागी, १० घर जलेर नष्ट....

बागबजारमा आगलागी, १० घर जलेर नष्ट....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

डडेल्धुरा, पौष २० । डडेल्धुरा सदरमुकामस्थित बागबजारमा गए राति आगलागी हुदां करिब १० घर जलेर नष्ट भएका छन् ।

महाकाली ट्रेडसबाट बिद्युत सर्ट भई आगो लागेको हो । स्थानीय, प्रहरी, नेपाली सेना र दमकलको प्रयासमा भर्खरै आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आगलागीबाट कुनै मानबीय क्षती भने हुन पाएन । अन्य भौतिक क्षतिको यकिन विवरण पनि आउन बाँकी नै छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved