Home » , » मलेसिया जाने सेक्युरिटी गार्डलाई तालिम अनिवार्य

मलेसिया जाने सेक्युरिटी गार्डलाई तालिम अनिवार्य

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं,पुस २० –
मलेसियाको सेक्युरिटी गार्डमा जाने कामदारले
एक महिनाको अनिवार्य तालिम गर्नुपर्ने भएको छ ।
यसअघिको सेना र प्रहरीबाट अवकास पाएकालाई
मात्र पाठाउँने प्रावधानलाई खुकुलो बनाउन
अनिवार्य तालिमको प्रावधान मलेसियन सरकारले
ल्याउन लागेको हो । यस्तो ब्यवस्था भएपछि अहिले
जस्तो सेना र प्रहरीबाट अवकास पाएकाले मात्र
सेक्युरिटी गार्डमा अवसर पाउने प्रावधान हट्नेछ ।
म्यानपावर कम्पनीले फर्जी कागजात बनाएर
मलेसियाको सेक्युरिटी गार्डमा पठाएपछि मलेसियाम
उठिरहेको छ । वैदेशिक रोजगार
विभागका कर्मचारीको मिलेमतोमा सेक्युरिटी गार्ड
निर्माण हुने गर्छ । विभागमा म्यानपावर
कम्पनीको फर्जी कागजात मिलाउने
कर्मचारीमा पेशल कोइराला र प्रदीप
ढकालको सक्रियता बढी हुने विभाग स्रोतले
जनायो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved