Home » , » इन्टरनेटमा सेक्स विडियो हेर्नेलाई झड़का....

इन्टरनेटमा सेक्स विडियो हेर्नेलाई झड़का....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । पछिल्लो समयमा युवा वर्गहरु अश्लील साइटहरुमा झुम्मिने गरेको प्रशस्तै उदाहरणहरु छन् ।

एक महिनाअघिमात्र चीनको हुनान प्रान्तमा यस्ता अश्लील चलचित्र हेर्ने ३० हजार बढीलाई पक्राउ गरेको थियो भने २ साताअघिमात्रै गुगल मेलमा प्रतिबन्ध लगाइएको थियो ।
हालैमात्र चीनमा अश्लील चलचित्र र तस्विर प्रकाशित गर्ने ३० लाख पोर्न साइट बन्द गरिएको छ ।

सरकारले अनलाइन स्पेस खाली गराउन ३० लाख पोर्न साइट सहित अन्य १० हजार वेवसाइट बन्द गराएको छ । एन्टी पोर्नोग्राफी विभागले देशमा चलिरहेका यतिका धेरै वेबसाइट सन् २०१४ को अन्त्यमा बन्द गराएको हो ।

चिनीयाँ सरकारी सञ्चार एजेन्सी सिन्हुवाका अनुसार अधिकारीहरुले गैरकानूनी तरिकाले सञ्चालित १० हजार वेवसाइट र ३० लाख पोर्न साइट बन्द गरिएको जनाएका छन् । विश्वमा अहिले यस्ता अश्लील लाखौ साइटहरु रहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved