भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो सम्पती हो । कुमारीत्वका विषय विभिन्न समयमा विभिन्न खाले वहसहुँदैआएका छन् । एउटी नारीका लागि उसको कुमारीत्व अमूल्य मानिन्छ। तर पछिल्लो समय महिलाहरुले केही लाख
वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने
घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रैले
आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन कुमारीत्व भंग गरे त कतिले बाध्यताबश कुमारीत्व भंग.गर्नु पर्यो ।
कुमारीत्व भंगका केही प्रसंगहरु :
१.नटालिया डेलान
सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले
आफ्नो मास्टर्स डिग्रीको पढाई
पुरा गर्नका लागि ३।७ मिलियन डलरमा कुमारीत्व
भंग गर्ने बताएकी थिइन् ।
२.ग्रैसियला याटाको
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल
ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार
गरेको बिल तिर्नका लागि १,३००,०००
डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् ।
३. रोजी रेड
सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात
१२९९२०० रुपैयामा बेचेकी थिइन् ।
उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम
सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।
४.अलिना पर्सिया
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले
कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य
भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक
व्यक्तिले ८८००
पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए ।
५. एलिजावेथ हर्ले
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले
च्यारिटी शो का लागि पैसा जुटाउन २०१४
मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक
व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न
राजी भएका थिए ।

0 comments:
Post a Comment