भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । पोर्नोग्राफी इन्डस्ट्रीकी सर्वश्रेष्ठ
अभिनेत्री घोषित लेबनानकी युवतीलाई ज्यानमार्ने
धम्की आएको छ । उनलाई एडल्ट साईटको बिजनेशको
आधारमा सर्वश्रेष्ठ घोषित गरिएको हो ।
पोर्नस्टारको रुपमा चर्चामा आउनुपहिले लेबनानकी
२१ वर्षीय मिया खलीफा अमेरिकाको एक कलेजमा
पढ्न गएकी थिइन् । अहिले उनी पोर्नोग्राफी
उद्योगमा सर्वाधिक खोजी गरिने पोर्नस्टार बनेकी
छन् ।
उनको कामलाई लिएर अहिले लेबनानमा उनको चर्को
विरोध भइरहेको छ । खलीफाका केही तस्वीरमाथि
केही व्यक्तिहरुले अश्लील र भद्दा कमेन्ट समेत गरेका छन्
। यसका साथै उनको एक अश्लील भिडियो समेत
सार्वजनिक भएको छ ।
डेली मेल ले हिजाब लगाएर सेक्स गरेको विवादमा
खलीफामाथि विभिन्न गाली गलौज समेत गरिएको
जनाएको छ । उनीमाथि आईएसआइएसका लडाकुहरुले
ज्यान मार्ने धम्की दिएका छन् ।

0 comments:
Post a Comment