Home » » स्कुलमै यौन व्यवसाय, करोडौं खर्चेर भर्जिन युवती खरिद...

स्कुलमै यौन व्यवसाय, करोडौं खर्चेर भर्जिन युवती खरिद...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । स्कुलमा युवतीहरुलाई
जबरजस्ती देहव्यापारमा लगाउने र
यातना दिने गरेको सेक्स स्क्याण्डलको
 पर्दाफाश भएपछि हलचल मच्चिएको छ ।
यसका काममा नामी व्यापारी समेत
सामेल भएको र भर्जिन युवतीलाई
करोडौं रुपैयामा खरिद गर्ने गरेको खुलेको हो ।
चीनको शानक्सी प्रान्तको प्रहरीका अनुसार
स्कुले छात्रालाई करोडौं दिएर
कारोबारीको समूहले यौन
धन्दामा जबरजस्ती लगाउने
गरेको खुलासा भएको हो ।
उक्त घटनामा प्रहरीले ११ कक्षामा पढ्ने ६
जना युवतीहरुलाई गिरफ्तार गरेको छ । १६
वर्षभन्दा कम उमेर भएका कारण एक युवतीलाई भने
रिहा गरिएको छ ।
यस्ता छात्राहरुले सोझा सिधा युवतीहरुलाई
फसाएर लाने गरेको र एक जनालाई करिब साढे २
करोड दिने गरेको खुलेको छ ।
पक्राउ परेकी एक छात्राले १० जना युवतीलाई
फसाएर कारोबारीकोमा पु¥याएको र
उनीहरुको साथमा केही मानिसहरुले
जबरजस्ती सेक्स गर्नुका साथै मानसिक
यातना दिएका थिए ।
प्रहरीका अनुसार ७ सिनियर छात्राले ५
जुनियर छात्रालाई धम्क्याएर नांगो तस्वीर
खिचाएर ब्ल्याकमेल गरेका थिए ।
उनीहरुको यस्तो हर्कतविरुद्ध दुई युवतीहरुले
आवाज उठाएपछि उक्त घटना पर्दाफास
भएको हो ।
पीडित युवतीका बाबुले १० कक्षामा पढ्ने पाँच
युवतीले सेक्स गर्न नमानेपछि उनीहरुमाथि चरम
यातना दिएर यौन सम्बन्ध बनाउन बाध्य
बनाएको बताए । उक्त घटनामा सम्लग्न एक
अधिकारीपलाई प्रहरीले पक्राउ गर्नुका साथै
अन्य कारोबारीको खोजी कार्य
जारी राखेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved