Home » , » फेसबुकमा लभ परेर होटलको भेट्दा ससुरा बुहारी .....

फेसबुकमा लभ परेर होटलको भेट्दा ससुरा बुहारी .....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

फेसबुकबाट पछिल्लो समयमा बिभिन्न घटनाहरु
घटेको सुनेका हुन्छौं । फेसबुक गर्दा कसैको हराएका मानिस
भेटिएका छन् त कसैको ज्यान समेत गएको छ । यस आइ.टि.
को दुनियालाई प्रयोग गर्न जानिएन भने कहिलेकाँही नराम्रो सँग
ठक्कर आन सकिन्छ । भने कहिले काँही सानो सानो कुराले पनि लाज
मर्दो बनाइदिन्छ । एउटा यस्तै घटना भएको छ चीनमा ।
अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा बुहारी परेपछि दुबै
जना लाजले पानी पानी हुनु मात्रै परेर बाबुले छोराको कुटाईसमेत
खानुपरेको छ । चीनको हेलोगजियांग
प्रन्तमा भएको यो घटनामा ससुरा र बुहारी दुबैले
आफ्ना पती पत्निलाई झुक्काएर लुकी अन्तै च्याट गर्थे । दुबैबीच
अनजानवस च्याटमा भेट र कुराकानी हुन पुग्यो । ५७ बर्षीया वांग
अनलाइन फ्रेण्ड बनाउने र कुराकानी गर्ने लत बसेको थियो । वांग
आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर
ढाँटीरहेका थिए जव कि उनी अवकाश प्राप्त
सरकारी कर्मचारी थिए । उनले आफ्नो श्रीमतीको मृत्यु भईसकेको र
आफू एक्लै भएको ति महिलालाई बताउथें । बुहारी लिलीले
पनि आफ्नो श्रीमान पाँच बर्षदेखि जेलमा रहेको र आफू छोरोसँग
मात्रै बस्दै आएको बताउँदै आएकी थिईन् । यति कुरा भईरहँदा दुबैले
आफ्नो परिचय लुकाएका थिए । राती भएपछि दुबैबीच
च्याट्मा कुरा हुन्थ्यो । पछि दुबैले फोटो पठाउने तय भयो अनि दुबैले
आफ्ना साथीका राम्रा फोटो फर्काईदिए ।
फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय
गरे । जुन दिन लिली र वांगबीच होटेलमा भेट्ने तय भयो त्यसैदिन
लिलीको श्रीमान यात्राबाट घर पर्कीए र च्याटबारे
जानकारी पाए । लिलीका श्रीमानले सोंचेकी दुबैलाई रंगेहात
समात्नु परयो । लिली जब होटेलमा गएर कोठा ढकढकाईन्
त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा थिए भने पछि श्रीमान पनि पुगे
। त्यही श्रीमती र बुवालाई लिलीका श्रीमानलाई कुटफिट गरे
त्यहीबेला प्रहरी आयो । अहिले अनलाईन लफडामा फसेका सासु
बुहारीलाई प्रहरीले सोधपुछ गरिरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved