Home » » अंग प्रर्दशनले थाकिसकेँ: मल्लिका

अंग प्रर्दशनले थाकिसकेँ: मल्लिका

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडमा देह दर्शनका लागि उदार नायिकामध्ये
पर्छिन मल्लिका शेरावत । छोटा पहिरनमा ग्ल्यामर
दिन उनी निकै खप्पिस छिन् ।
छिटै प्रर्दशनमा आउन लागेको फिल्म
‘डर्टी पोलिटिक्स’ पनि उनले आफ्नो स्थापित
छविअनुसार नै ग्ल्यामर, रोमान्स र बेड सिनका दृष्य
दिएकी छिन् । तर, मल्लिकाले यस्ता सेक्सी अभिनयबाट आफु थाकिसकेको बताएकी छिन् ।
इन्डो एशियन न्यूज सर्भिससँग कुरा गर्दै मल्लिकाले
भनिन- मलाई जहिले पनि बलिउडबाट यस्तै
सेक्सी भूमिकाका लागि अफर आउँछ, तर, म
एउटा आइटम गीतमा नाच्ने र जीउ देखाउने
छोटो भूमिकामात्र गर्न चाहान्न ।’
‘म एक कलाकार हुँ र भिन्नभिन्न
भूमिकामा आफ्नो क्षमता देखाउन चाहान्छु तर, सवैले
मलाई सेक्सी भूमिकामात्र अफर गर्दा दिक्क
लागिसक्यो, म थाकिसकेँ’ उनले भनिन् ।
डर्टि पोलिटिक्सले आफ्नो भिन्न अभिनय
क्षमताको उजागर गर्ने उनको बिश्वास छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved