Home » » हिमानी किन हाँसिन पारस जेल पर्दा ?

हिमानी किन हाँसिन पारस जेल पर्दा ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पूर्व युवराज पारस शाह थाइल्याण्डको जेलमा लामै समयका लागि भित्रिएपछि यता निर्मल निवासमा खुसीयाली मनाइएको खवर छ । पारस जेल गर्दा पूर्व राजपरिवार खुसी हुनुको कारण भने कम्तीमा अब उनी जेल बसुन्जेल सुरक्षित हुने भए भनेर हो  । पारस पछिल्लो पटक पक्राउ परेपछि करीव तीन महिनादेखि जेलमै छन ।

उनी जेल परेपछि पूर्व राजपरिवार खुसी हुनुको मुख्य तीन कारण रहेको निर्मल निवास स्रोतले जनाएको छ । पहिलो कारण अव जेलमा परेपछि पारसको व्यक्तिगत भौतिक सुरक्षाको चिन्ता रहेन । दोस्रो उनी लागु औषध र प्रेमिकाको चक्करबाट टाढिएकाले हो भने तेस्रो कारण भनेको हरेक महिना पैसा पठाउनुपर्ने बोझ हटेकाले हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved