Home » , » यी हुन विश्वकै सर्वाधिक सेक्सी महिला ( भिडियो सहित)

यी हुन विश्वकै सर्वाधिक सेक्सी महिला ( भिडियो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारतीय मूलकी दक्षिण अफ्रीकी मोडल शशि नायडू विश्वकै सर्वाधिक सेक्सी महिला चुनिएकी छिन्। पुरुषहरूको अग्रणी पत्रिका एफएचएमले करिब १५ लाख पाठकबाट संकलन गरेको मतदानमार्फत नायडूलाई २०११ मा विश्वकै सबैभन् दा सेक्सी महिला चुनिएको हो। पत्रिकाले आफ्नो दक्षिण अफ्रिकी संस्करणमा विश्वका सर्वाधिक १ सय सेक्सी महिलाको नामावली प्रकाशित गरेको थियो। नायडूको प्रतिस्पर्धामा एन्जेलिना जोली, क्रिष्टिना एगुइलेरा आदि पनि सहभागी थिए। पत्रिकाका सम्पादक हेजन एंगलर भन्छन्— 'नायडुमा ती सबै कुरा छन् जो एउटा पुरुषले महिलामा चाहन्छ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved