Home » » बिहे गरेर घर नपुग्दै बेहुला बेहुली नियन्त्रणमा....

बिहे गरेर घर नपुग्दै बेहुला बेहुली नियन्त्रणमा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विवाह सकेर बुधबार साँझ बेहुलीसहित
बेहुलाको घरतर्फ फर्कदै गरेको जन्ती घर नपुग्दै
जिल्ला प्रहरी कार्यालय पुग्नुपरेको छ ।
नयाँ पत्रिका दैनिकमा समाचार छ । धादिङ
चैनपुरका ३९ वर्षीय चन्द्रबहादुर इटनीले दोस्रो विहे
गरेको उजुरीका परेपछि प्रहरीले बेहुला बेहुलीसहित
जन्तीलाई पनि नियन्त्रणमा लिएको थियो ।
चन्द्रबहादुर विरुद्ध उनकै पहिलो श्रीमतीले सञ्जिताले
उजुरी दिएकी थिईन । तर, प्रहरीले
सोधपुछपछि सबैलाई छाडेको जनाएको छ । इटनीसँग
सम्बन्ध
विच्छेदका लागि पहिलो श्रीमती सञ्जिताले
जिल्ला प्रशासन कार्यालयमा मुद्धा हालेकी छिन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved