Home » » अर्कीसंग सल्किएको थाहा पाएपछि स्वास्नीले गरिन लोग्नेको हत्या....

अर्कीसंग सल्किएको थाहा पाएपछि स्वास्नीले गरिन लोग्नेको हत्या....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । धर्म र आस्थामा मान्छेको विश्वास
घटेपछि दुनियाँमा कल्पना नगरेका घटना समेत घट्न
थालेका छन् । यौन जीवनमा महिला भन्दा पुरुषहरु
नयाँ नयाँ युवतीसंग सेक्स गर्न चाहन्छन् ।
तर उनका श्रीमती अरु महिलासंग श्रीमानले
यौनसम्बन्ध गरेको देख्न सक्तैनन् । यस्तै घटना वाहिर
आएको छ । अर्की महिलासंग सल्किएपछि स्वास्नीले
आफ्नै लोग्नेको हत्या गरिदिएकी छिन् ।
यो घटना क्यालिफोर्नियाको हो । लोग्ने
मोबाईलमा अर्की महिला न्युड फोटो देखेपछि
अर्कीसंग सल्किएको शंकामा २१ वर्षीय जैसमीन
टेल्टोले धारिलो हतियार प्रहार गरेर आफ्नै
लोग्नेको हत्या गरेकी हुन् ।
लोग्नेको मोबाइलमा अर्की महिलाको न्युड फोटो
देखेपछि सोधपुछ गर्दा नबताएपछि विवाद भएको
थियो । विवादपछि आवेशमा आएर टेल्टोले आफ्नै
लोग्नेको घाँटीमा तरवारले हानेकी थिईन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved