भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । टेलिभिजन रियालिटी शो 'बिग बोस 7'
बाट चर्चामा आएकी बेलायती-भारतीय मोडल
शोपिया हयातले अर्को हंगामा गरेकी छिन् ।
सोफियाले
बाथरुममा नुहाएको भिडियो सार्वजनिक गरेर
हंगामा गरेकी हुन् ।भारतका चर्चित क्रिकेटर रोहित
शर्माकी एक्स गर्लफ्रेण्ड भन्न मन पराउने
सोफिया हयातले न्यूड बाथरूम भिडियो शेयर
गरेकी हुन् ।
आफ्ना फ्यानलाई उनले नुहाएको भिडियो उपहार
दिएकी हुन् । उनले यो सेल्फी भिडियो आफ्नै
इन्स्टाग्राम अकाउण्टमा शेयर गरेकी हुन् ।यस
अघि पनि सोफियाले आफ्नो नाङ्गो तस्विर
सामाजिक सञ्जालमा सार्वजनिक गरेर
विवादमा पर्दै आएकी छिन् ।

0 comments:
Post a Comment