Home » » रोकेर राखिएको ट्रक त्रिशुलीमा खस्यो

रोकेर राखिएको ट्रक त्रिशुलीमा खस्यो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

रसुवा चैत १– वा १ ख ९९९४ नंको आइचर
कम्पनीको बिगे्रर राखिएको एक मिनीट्रक गए
राति पासाङल्हामु राजमार्गको स्याफ्रु
गाविसको खोपाङ भिरबाट करिब ३००मि तल
त्रिशूली नदीमा खसेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार
रोकी राखिएको सो गाडी उच्छृङ्ल व्यक्तिले
वा बिमा रकम दाबीका लागि गाडी पक्षधरले
खसालेको हुन सक्छ । सोबारे यथार्थ तथ्य
पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
गए राति करिब १०ः३० मा आएको आवाज
सुनी सशस्त्र प्रहरीको एक
टोली सो क्षेत्रमा गएको थियो । त्यसबाट
मानवीय क्षति भने भएको छैन । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved