Home » » महिलाले भन्दा पुरुषले बढी झुट बोल्छन....

महिलाले भन्दा पुरुषले बढी झुट बोल्छन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एक अध्ययनले महिलाको तुलनामा पुरुषहरुले बढी झुट
बोल्ने देखाएको छ । महिलाहरुले अरुको भावनामा ठेस
नपुगोस भनेर झुट बोल्ने तर पुरुषले भने तर्क जित्नका
लागि यसो गर्ने अध्ययनको निष्कर्ष छ ।
अध्यनका अनुसार औषतमा एक पुरुषले हप्तामा ४ पटक झुट
बोल्छन् वा उनीहरुले सत्य लुकाउँछन् । त्यसैगरी
महिलाले हप्तामा ३ पटक यस्तो गर्छन् ।
कुनै झन्झटबाट बँच्नका लागि पनि पुरुषले झुट बोल्ने
शोधकर्ताहरुको भनाइ छ । पुरुषहरुमा कुनै पनि कुरालाई
सनसनीपूर्ण बनाउने रहर हुन्छ ।
यो सर्वे २ हजार पुरुषमा गरिएको थियो । पुरुषले
सबैभन्दा बढी झुट आफ्नो मुडको विषयमा बोल्छन् ।
मुड खराव भएपनि उनीहरुले आफू खुसी रहेको बताउँछन् ।
म ठिक छु भन्ने उनीहरुको बानी नै हुन्छ । अझ बढी झुट
उनीहरु कुनै पनि कुराको मूल्य र दुख विमारको
विषयमा बोल्छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved