Home » » एउटा नयाँ खुलासा : नेपालका महिलाले बढी हेर्छन् पोर्न भिडियो

एउटा नयाँ खुलासा : नेपालका महिलाले बढी हेर्छन् पोर्न भिडियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । प्रविधिको विकाससँगैनेपाली समाजका महिलाहरु पनिबदलिरहेका छन् ।पहिलेको समाजमा यौनका बारेमाबोल्न समेत लाज मान्ने महिलाहरु अहिलेपोर्न भिडियोसम्म हेर्ने भइसकेको एकअनुसन्धानले देखाएको छ । त्यसका कारणधेरै छन् । यस्तो लाग्छ यी दिनहरुमानेपाली महिलाहरु केही बढी नै पोर्नभिडियो हेर्छन् ।पोर्नहब र रेडट्यूब नामका दुई अडल्टसाइट्सले गरेको सर्वेक्षणअनुसार यो कुरापत्ता लाग्यो कि महिलाहरुद्धारापोर्न हेर्ने क्रम बढ्दा नेपाल ८ नम्बरबाट बढेर पाँचौं स्थानमा पुगेको छ ।यी दुबै वेबसाइट्समा हरेक महिना जम्मा मिलाएर करिब १ करोड नयाँ भिजिटर्स आउँछन् । साइट्सका अनुसारविश्वभरीमा पोर्न फिल्म हेर्ने मानिसमध्ये २४ प्रतिशत संख्या महिलाहरुको छ जबकि ७६ प्रतिशत पुरुषले पोर्न हेर्ने गरेकाछन् । तर, पछिल्लो समय प्रविधिको विकाससँगै महिलाहरु पनि पोर्न हेर्नमा अगाडि पुगिसकेका छन् । पछिल्लो वर्षमहिलाको संख्या १ प्रतिशतले बढेको उक्त वेवसाइट्सले जनाएको छ ।पोर्न हेर्ने मानिसहरुमा ब्राजिल र फिलीपीन्समा महिला र पुरुषको संख्या धेरै छ । महिलाहरुले पोर्न स्टारमा किमकार्दाशियांलाई सबैभन्दा बढी खोजी गरेका छन् । साथै यो कुरा पनि पत्ता लागेको छ कि महिलाहरु पोर्न हेर्नेमामिलामा पुरुषभन्दा अगाडि छन् । किनकि उनीहरु धेरै समयसम्म पोर्न हेर्छन् । जहाँ पुरुष ५ हेर्छ भने महिला १० मिनेटसम्महेर्छन् ।वेवसाइटस्का अनुसार नेपालमा पोर्न फिल्म हेर्ने महिला बढ्नुको मुख्य कारण वैदेशिक रोजगारी भएको बताएको छ ।श्रीमान विदेशमा हुँदा यौन प्यास मेटाउन पनि उनीहरुले अधिकतम समय पोर्न हेर्ने गरेको अध्ययनमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved