भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । जेनिफर एनिस्टल अभिनेत्री, निर्देशक,
मोडल, निर्माता र व्यापार हुन् । धेरै क्षेत्रमा हात
हालेकी उनले टन्ने अनुभव सँगालेकी छिन् । सबैलाई
चकित तुल्याउँदै उनले एउटी युवतीको स्तनसमेत आफूले
चुसेको र शिशुले खाने दूधको स्वाद आफूलाई थाहा
भएको स्वीकार गरेकी छिन् ।अमेरिकी अभिनेत्री
जिमी किमेलकी पत्नी मोलीको स्तन आफूले चुसेको
उनले बताएकी छिन् । टेलिसिरियल फ्रेन्डस मा
अभिनय गरेकी जेनिफरले महिलाको दूध ज्यादै मीठो
भएको बताइन ।
मान्छेको दूध ज्यादै मीठो हुँदो रहेछ, एकदमै गुलियो ।
नरिवलको पानीजस्तै मीठो लाग्यो मलाई, उनले
भनिन् ।
0 comments:
Post a Comment