भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं। नेपाली चलचित्र उद्योगकी उदाउँदी
हिरोइन शुभेच्छा थापाले आत्महत्याको प्रयास
गरेकी छन् ।
आफ्नो जीवनमा लागेका बिभिन्न आरोपको खण्डन
गर्न नसकेर हिरोइन थापाले आत्महत्याको प्रयास
गरेकी हुन । सामान्य मान्छेको जीवनमा त विभिन्न
उतार चढावहरु आउँछन, सामाजिक व्यक्तिको
जीवनमा त झन धेरै आउँनेनै भए । नायिका थापाको
आत्महत्याको प्रयास यहि जीवनका उतार चढावलाई
स्वीकार गर्न नसक्नुको परिणाम भन्ने बुझिएको छ ।
नायिका थापाको आत्महत्या प्रयासको कुरालाई
लिएर उनको आलोचना समेत भएको छ ।
तर, उनको आत्महत्याको यो प्रयास र प्रयासपछिको
आलोचना रियल लाइफमा नभई माघ १६ बाट
प्रदर्शनमा आउन लागेको चलचित्र ‘टाइगर द रियल
हिरो’ भित्र समेटिएको कथा हो ।
निर्देशक राजु गिरीको निर्देशनमा तयार पारिएको
यो चलचित्र आगामी माघ १६ गतेबाट देशभरी एकसाथ
रिलिज हुँदैछ । चलचित्रले कस्तो कथाबस्तु बोकेको छ र
के काण्डमा नायिका थापाले आत्महत्याको प्रयास
गरेकी छन् त्यो जान्न भने आगामी माघ १६ मा
हलभित्र छिर्नुपर्छ ।
नायिका थापाले पछिल्लो समय उत्तेजक सिन पनि
दिने गरेकी छिन् । अहिलेको चल्तीका नायिका
मध्ये थापाको नाम पनि अग्रस्थानमै छ ।
0 comments:
Post a Comment