भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको
छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ ।
ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका
ब्यक्ति करोडपति हुन्छन् ।
करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ ।
त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन
ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ
वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं
तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग
दिब्य हुन्छ ।
इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा
तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ ।
यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान
विचारक समेत हुन सक्छन् ।
यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि
हुन्छ ।
त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य
योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष
शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान,
चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि
तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी
हुन्छन् ।
यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै
पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र
आकर्षक हुने हुन्छ ।
ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा
शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो
वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति
राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न
परिवारमा जन्मिएपनि करोड पति हुन्छन् ।
0 comments:
Post a Comment