भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । मोडल तथा नव
नायिका निलिमा नगरकोटीलाई
जवानीको प्यास लागे पनि मेटाइदिने मान्छे
नहुँदा तनाव परेको छ ।
यौनलाई भोक र प्यासको संज्ञा दिने
नगरकोटीको प्यास मेटीन भने नपाएको बताउँछिन् ।
मायाँले रुवाउँछ…, प्रिया तिम्रो…
जस्ता गीतहरुमा मोडलिङ गरेकी नगरकोटी अहिले
निकै ब्यस्त मोडलका रुपमा चिनिएकी छिन् ।
सामाजिक सञ्जालहरुमा हट तस्वीर हालेर
चर्चामा आउन रुचाउने मोडल कथाले माग्दैमा जे
पायो त्यही देखाउन नहुने बताउँटिन् ।
कलाकारीतामा नयाँ आएका केहीको बदमासिका
कारण सबै समस्यामा परेको उनको अनुभव छ ।
निलिमाले यौनलाई खुल्ला बहसको विषय
बनाइनुपर्ने तर, नैतिकता तोड्न नहुने बताउदै
आएकी छिन् ।
उनले अवसरका नाममा अनावश्यक लाभ लिन
चाहनेहरुका कारण नयाँ मोडलहरु
समस्यामा परेका दाबी गरेकी छिन् ।
0 comments:
Post a Comment