Home » , » नायिकाको घरबाट मोडलको ताज सहित ४० लाख चोरी...

नायिकाको घरबाट मोडलको ताज सहित ४० लाख चोरी...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नयाँ दिल्ली । बलिउड नायिका सोनल
चौहानको घरबाट चोरहरुको समूहले ४० लाख
रुपैया बराबरको चोरी गरेको छ ।
उनले सन् २००५ मा जितेको मिस वल्र्ड
टुरिज्मको ताजसहित चार लाख
बराबरको चोरी भएको हो । नोएडाको सेक्टर २
स्थित उनको घरबाट चोरी भएको हो ।
घरका सबै व्यक्तिहरु बाहिर
भएको समयमा चोरी भएको बताइएको छ ।
सोनलकी आमा शिवानी र भाउजु
चोरी भएको समयमा बजार गएका थिए भने
उनी स्वयम् भने विदेशमा थिइन् ।
उनको ताज, केही नगद र सुनका गरगहना समेत
चोरी भएको उनका भाई विक्रम चौहानले एक
अंग्रेजी पत्रिकालाई जानकारी दिएका हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved