Home » » महिलालाई सम्मान नगर्ने पुरुष राक्षस हुन् : सन्नी लियोन

महिलालाई सम्मान नगर्ने पुरुष राक्षस हुन् : सन्नी लियोन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई- पोर्न स्टारको छबि मेटाउँदै अभिनय
यात्रामा ब्यस्त रहेकी सन्नी लियोनले पुरुषहरुलाई
राक्षसको संज्ञा दिएकी छन्। 'पुरुषहरु महिलालाई
बेइज्जत गरेर 'कूल' होइन, राक्षस बन्छन्,' उनले भारतीय
सञ्चारमाध्यसँग भनिन्, 'हुन त म भारतीय होइन। न त
म यहाँको संस्कृतिमै भिजेको छु। जहाँ स्वतन्त्रता
महसुस गर्नु सामान्य कुरा होइन।'
उनले पुरुषहरुलाई महिलाको स्वतन्त्रतामा बन्देज
नलगाउन आग्रहसमेत गरिन्। उनले सानो सहर होस् वा
ठूलो महिलालाई सीमाभित्र राख्नु राम्रो कुरा
नभएको बताइन।
यही सन्दर्भमा उनले यस्तो हर्कतले पुरुषहरु कूल नभइ
राक्षस बन्ने गरेको बताइन्। 'गलत चिजलाई देखेर पनि
बुझ पचाउनु अपराध हो.' सन्नीले भनिन्। उनले
पुरुषहरुलाई गलत कुराको विरोध गर्न आग्रह गरिन्।
उनले महिललाई स्वतन्त्रता दिलाउन र उनीहरको
समस्यामा जुझ्न आग्रहसमेत गरिन्। उनले महिललाई
सम्मान गर्न चाहनेहरुले अवश्य महिलाको हक
अधिकारका लागि लड्ने बताइन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved