Home » » उदयपुरका पत्रकार भट्टराईको हत्या....

उदयपुरका पत्रकार भट्टराईको हत्या....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सुनसरी, चैत्र १५ । उदयपुरका पत्रकार सचिन
भट्टराईको इटहरीमा रहस्यमय हत्या भएको छ

गत विहिवार इटहरी– धरान सडक खण्डको
आँपगाछी सडक खण्डमा मध्यराती हत्या
गरिएको अवस्थामा उनको शव प्रहरीले फेला
पारेको थियो ।
चैत १० गते पत्रकार भट्टराइ उदयपुरको
त्रियुगाबाट इटहरी जान हिडेकोमा घर
नर्फकिएपछि परिवारले खोजी गर्दा हत्या
गरिएको अवस्थामा फेला परेका हुन् ।
भट्टराई उदयपुरबाट प्रकाशित हुने बरुवा
टाइम्सका उप–सम्पादक थिए ।
हत्यापछि नेपाल पत्रकार महासंघका अध्यक्ष
महेन्द्र विष्ट सहितको टोलीले सचिनको शव
र घटनास्थलको स्थलगत निरीक्षण समेत गरेको
थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved