Home » » यस्तो देखियो थुनिएको कालीगण्डकी (फोटो फिचर)

यस्तो देखियो थुनिएको कालीगण्डकी (फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१० जेठ, पोखरा । म्याग्दीको राम्चेमा
सुक्खा पहिरो गएर कालीगण्डकी नदी
थुनिएपछि सर्बसाधारण त्रसित भए । आइतबार
रातिदेखि दिनभरसम्म सर्बसाधारण आतंकित
बने । तर अब भने नदी बग्न थालेको छ ।
हेर्नुहोस् अल्ट्रालाइटबाट खिचिएको
कालीगण्डकी नदी थुनिँदाका दृष्य ।
श्रोत अनलाइन खबर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved