Home » » अभिनेता शाहरूख खानको घुडाँको शल्यक्रिया......

अभिनेता शाहरूख खानको घुडाँको शल्यक्रिया......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

shahrukh khanको लागि तस्बिर परिणाम
बलिउड अभिनेता शाहरूख खानले बिहीबार मुम्बईस्थित ब्रिज क्यान्डी अस्पतालमा घुँडाको शल्यक्रियका गरेका छन्। उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनेछन्। अस्पतालबाट डिस्चार्ज भएपछि उनी चार दिन आराम गर्नेछन्।
त्यसछि उनी दिलवाले सिनेमाको सुटिङमा जाने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
खान पछिल्लो केही समय बायाँ खुट्टामा सुनिने र दुख्ने समम्याबाट पीडित थिए। उनको शल्यक्रिया सञ्जय दशाइ नेतृत्वको डाक्टरले गरेका हुन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved