भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दोलखालाई केन्द्र बिन्दु बनाएर शनिबार दिउँसो
५.५ रेक्टर स्केलको फेरि अर्को भूकम्पको धक्का महसुस
भएको छ।
शनिबार दिउँसो ३ बजेर १८ मिनेटमा भूकम्पको धक्का
महसुस भएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज मात्रै
चार रेक्टर स्केलभन्दा माथिका सात वटा पराकम्पन
हरू गएका छन्।

0 comments:
Post a Comment