भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दरबारमार्गमा सन्चालित केएफसी रेस्टुरेन्ट, पिज्जा हट रेस्टुरेन्ट, तथा ब्लुबर्ड मलमा रहेको पीएचडी रेस्टुरेन्ट र केएफसी अनिश्चित समयका लागि बन्द भएको छ।
होटलको व्यवस्थापन गर्दै आएको देवयानी इन्टरनेसनलले रेस्टुरेन्टमा काम गर्दै आएका श्रमिकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै श्रम ऐन २०४८ को दफा ७७ (३) बमोजिम अनिश्चित समयसम्मका तालाबन्दी गरिएका हो।

0 comments:
Post a Comment